एनआरएन अध्यक्ष भट्टसंग नेतृत्वको लागि सहमति भैसकेको पन्तको दावी (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले अगामी कार्यकालको लागि संघको अध्यक्ष पदमा दावी गरेका छन् । पन्तले प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रमको लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिदैं वर्तमान अध्यक्ष भवन भट्ट र आफु बीच नेतृत्वको लागि अग्रीम सहमति भएको खुलासा गरेका छन् । उनले पहिलो कार्यकाल भवन भट्ट र अगामी … Continue reading एनआरएन अध्यक्ष भट्टसंग नेतृत्वको लागि सहमति भैसकेको पन्तको दावी (भिडियो)